जलाइएको अवस्थामा बालिकाको शव फेला

जनकपुर : धनुषामा ९ वर्षीया बालिकको शव उखुबारीमा जलाइएको अवस्थामा फेला परेको छ । मिथिला नगरपालिका–३ हरिहरपुरको मगरटोलकी देवनारायण रसाइलीकी ९ वर्षीया छोरी रेश्मा रसाइलीको हत्या गरी जलाइएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका एसपी शेखर खनालले जानकारी दिएका छन् । गाउँभन्दा ५०० मिटर पर रहेको उखु काटिसकेको खेलमा उखुका पातले जलाएको अवस्थामा बिहीबार … Continue reading जलाइएको अवस्थामा बालिकाको शव फेला